रघुगंगा गाउँपालिका साक्षर घोषणा

सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालीकालाईनै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत … Continue reading रघुगंगा गाउँपालिका साक्षर घोषणा